ताजा समाचार

शस्त्र प्रहरीले नै सम्मान ओसापोसारमा संगलन

  • कार्तिक ५, २०७७
  • १७०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान , बोडर चेक पोस्टमा खटिएका शस्त्र प्रहरीले नै सम्मान ओसारपोसार गर्ने गरेको तथ्य फेला परेको छ।बिश्व महामारीको मौका छोपेर प्रहरीले यस्तो अबैध र गैरजिम्मेवार काम गर्न लागेका हुन्। शस्त्र प्रहरीका वरिष्ठ हवलदार राज कुमार यादवले बिगत १० बर्ष देखि सदा पोसाकको प्रहरीमा कार्यरत रहेका छन्।बोडर सुरक्षाको लागि खटिएको प्रहरीले झन सुरक्षा गर्ने को ठाँउमा उनले ठिक उल्टो गरिएका छन्। सप्तरी जिल्लामा खटिएको सदा पोसाकको प्रहरीको कर्तु यस्तो देखिएको हो।उनको दरबन्दी नम्बर ७ गणमा रहे पनि उनि सप्तरी जिल्लामा सदा पोसाकको काम गर्ने गरेका छन्। सशस्त्र प्रहरीका वरिष्ठ हवलदार नै सम्मान ओसारपोसार गर्न लागे पछि। सर्बसाधारनले के गर्लान भने स्थानीयको गुनासो रहेको छ।शस्त्र प्रहरीको वरिष्ठ हवलदार नै अंरक्षक नै भक्षक भए पछि राज्यको कस्तो बेथिति खेपनु पर्ला।सशस्त्र प्रहरीका माथिल्लो तहल्का सरोकार बलाहरुले किन मौन रहेका छन्। वरिष्ठ प्रहरी हवलदार यादव लाई तुरुन्त कार्बाहि गर्न स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤