ताजा समाचार

नेता महतो द्धारा सम्पूर्ण नेपालीहरुलाई घरमै बसेर दसौं मनाउन आग्रह

  • कार्तिक ५, २०७७
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ,५ कार्तिक। यस वर्ष नेपाल लगायत विश्वका सम्पुर्ण देश हरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न न दिन नेपाल सरकारले लकडाउनको घोषणा गरेका थिए । जनसमुदायमा सामाजिक दुरी काइम गरी चाड पर्व मनाउन युवा नेता ललित नारायण महतो ले अनुरोध गरेका हुन् । हिन्दूहरुको महान चाड वडा दशैं दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा जनता समाज बादी पार्टी नेपाल का युवा नेता ललित नारायण महतो ले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी ,आमा बुबाहरुमा २०७७ सालको शुभ कामना व्यक्त गरेका छन् । नेता महतो निर्वाचन क्षेत्र न.१ को प्रदेश सभा, क ,को उपाध्यक्ष समेत रहेका छन्। नेता महतो सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्। सिरहाको लहान ३ स्थित रहेको हाम्रो कृषि सहकारी संस्था लिमिटेड को संचालक समेत रहेका हुन । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई भिड भाड नगरी घरमै बसेर चाड पर्व मनाउन आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमण बाट बच्न र बचाउन हामी आफै सचेत रहनु पर्ने नेता महतो ले बताए।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤