ताजा समाचार

लहान नगरपालिकाले मस जोडी माथी लगाएको मुद्दाको प्रवाह न गरी पुनः राहत वितरण गर्नमा लागे

  • असोज २३, २०७७
  • ९८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ असोज - पछिल्लो समय राहत वितरण गरेर चर्चामा आएका समाज सेबि महेश चौधरी र संगीता कर्माचार्यले पुनः डाेम बस्तीमा राहत वितरण गर्न थालेका हुन्। गरीब लाई राहत वितरण गरेको न्युमा लहान नगरपालिका बाट चौधरी र कर्माचार्य लाई मुद्दा चलाउने निर्णय गरेका थिए। चौधरी माथि लगाएको मुद्दा देश ब्यापी रूपमा चर्चाको विषय बनेका छन् । देशका ठुलो- ठुलो मिडियाहरुले समचार समप्रेसन गरेका हुन् । लहान नगरपालिका का मेयर मुनि साह ले आफु लाई अपमान गरेर राहत वितरण गरेको भन्दै मुद्दा चालाएका छन् । नेपाल सरकारले घोषणा गरेको एक द्धारा प्राणालीको माद्य्मलाई मिचेर राहत वितरण गरेका नगरपालिकाको मेयर साह भनाई छ । चौधरी र कर्माचार्यले उक्त मुद्दाको विरुद्धमा पुनः लहान नगरपालिका २३ गाांढा र बथनाहाको २८ घर धुरी डाेम समुदायलाई राहत दिन घरमै पुगेका थिए। राहतमा चमाल १० किलो , दाल १ किलो, नून १ प्याकेट , खाने तेल १ पोकका लगायतका खाध्न सामग्री वितरण गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤