ताजा समाचार

सप्तरीको हनुमानगर बाट ठुलो परिमाणको अबैध सुर्ती बरामत

  • असोज २३, २०७७
  • १८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान , २३ असोज - सप्तरीको हनुमानगर नगरपालिका ५ बाट सशस्त्र पहरीका सदा पोसाकको प्रहरीले ठुलो परिमानको अबैध सुर्ती बरामत गरेका छन्।सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजुु श्रेष्ठको कमान्डमा गोप्य सूचना को अधारमा खटिएको सदा पोसाकको सशस्त्र प्रहरीले उक्त सम्मान बरामत गरेको हो।लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ (डुङ्ग प्रयोग गरी भारत तर्फ लगदै गरेको अबस्थामा कोशी खोलाको पनार बाट सदा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त सम्मान पक्राउ गरेका छन्।पक्राउ गरेको सम्मान सुर्ती २० बोरा ,मन्जन गुल्ल ५ बोरा,मटर ,कपडा लगायतका सम्मान बरामत गरेका छन उक्त सम्मान करिब ३ लाख मुल्य बराबरका छन्। पहरी लाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो। परामत गरेको सम्मान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤