ताजा समाचार

सिरहाको आभेनगर बाट पुनः लागु औषध बरामत

लागु औषध सहित तिन तस्कर पक्राउ

  • भदौ १९, २०७७
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ भदौ - सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र पहरीको बाेडर चेक पोस्टले गोपिय सूचनाको अधारमा ठुलो परिमाणको लागु औषध बरामत गरेको छ । भारत बाट लुकि छिपि ल्याउदै गरेको अबैध समान सहित तिन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । पछीलो समय आभेनगर पहरीले कपडा लगायतका लागु औषध सहित बरामत गरेका थिए । उक्त चेक पोस्टले सिमा नाकामा चेक जांचमा कडाई गर्दा निरन्तर अबैध समानहरु पक्राउ गर्न थालेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगर पालिका वडा नम्बर ५ का २२ वर्षिय कुमार कान्छा महतो र सोही ठाँउ बस्ने २१ वर्षिय मोहम्मद जिवल सेख र भगवानपुर गाउँ पालिका वडा नम्बर ५ बस्ने ५० वर्षिय सोहित मण्डल लाई लागु औषध सहित सशस्त्र प्रहरीका सैई दसैं मण्डको टोलिले पक्राउ गरेका छन् ।पक्राउ गरेका संमानहरुमा नाईटोजन टयाबलेट ३० पता - ४५० पिस, प्रोभेटाजेल २० भाईल ,लाईबेटि २०भाईल , डाईजोल्याप २० पिस , डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल लागु औषध बरामत गरेको हो । बरामत गरेको संमान नेपाल प्रहरीलाई बुझाएको बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिनु भयो । पक्राउ गरेका ३ तिनै जना लाई आवश्यक कानुन बमोजिम लागु औषध ओसापोसार अन्तर्गत कार्बाहि गर्ने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤