ताजा समाचार

रौटहटमा मधेसी दलित महिला लाई हत्या

  • भदौ १४, २०७७
  • १३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राैतहट जिल्लामाभाद्र १४ गतेका दिन गढिमाई न.पा.वडा नम्बर ३ मा ४० वर्षकी देवि बैठालाई हत्या गरि नजिककै उखु खेतमा फालेकाे छ । दलित महिलालाई खाटिमा सललिएर मारिएकाे छ । घासलिन करिव ११ बजे घरबाट निस्केको थियाे । हत्या गरि फालिएको अवस्थामा हेरेपछि स्थानियले प्रहरीलाई जानकारी गराए थिए । मधेसी दलितहरूको हत्या लगातार भईरहेकाे छ । दलित महिला हत्यालाई गरिएसंगै १३ जना पुगेकाे हाे ।हत्यामा संलग्न व्यत्तिकाे पहिचान गरि कार्वाहिकाे माग दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहाका सचिव संजय महराले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤