Siraha Times
ताजा समाचार

दलितभित्र पनि बाहुनबाद छन !

  • भदौ १३, २०७७
  • १६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेसी दलितमाथि बरबरता दमन, अत्याचार , बलात्कार र हत्या भईरहेकाे छ । मधेसी दलितहरू तेहराे मार र विभेदकाे जन्जिरले बाधिएका छन । पहिला दलितकाे पहिचान पहाडी दलितकाे मात्र देखिन्छ विश्वकर्मा, परियार लगायतले विश्व मा मात्रै दलित भनेर चिनाएका छन । दलितकाे नाममा पाउने पहुँच र सेवा सुविधा पहाडी दलितले मात्र पाएका छन । देशमा धेरै जातजाति भएपनि बाहुनकाे मात्र पहुँच हुन्छन् त्यसैगरि पहाडी दलितहरू मात्रै राज्यकाे निकाय हाेस वा बैदेशिक सहयाेग हाेस पहाडी दलितले मात्र पाउछ र उच्च ठाउँमा पुग्छन् । दाेश्राे मधेसी दलितहरू मधेसका मानिस जस्तै भेष भुषा पहिरन , रङ्ग रूप लवाईखवाई र भेषभुषा मधेसी संग मिल्छ । काठमाडौ जादा मधेसी जस्तै विभेद र हेपिन्छ भैया जस्ता अपशब्द ले मधेसमा अाउदा मधेसी ठूलाठूला जातिबाट मधेसी हाेईन दलितहाेस भनेर जातीय छुवाछूत, बलात्कार र हत्या सम्मम मधेसी बाहुनबाट भएका छाै । राैतहट जिल्लामा निरन्जन राम,र विजय रामकाे हत्या लगायत १२ जनाकाे हत्या भईसकेकाे छ । तर मधेसी दलितहरूकाे मानवअधिकार र समाजिक न्याय कसरि पाउने हाेला । पहाडी दलित र मधेसी उच्च जातीयहरू हाम्रो न्यायकाे लागि लडाइँमा साथ दिनेछैन । राष्ट्रिय संचारमा बाहुनबाद छ भने मधेसमा मधेस वाद छन । हाम्रो मधेसी दलित माथिहुने हिंसा , बलात्कार र हत्या राष्ट्रिय र अन्तर्राष्ट्रियहुन दिने छैनन् । अबकाे अान्दोलन मधेसी दलितले स्वयम् अगाडि बढाउनु काे विकल्प छैनन ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१