ताजा समाचार

धनुषा प्रहरीका गुण्डाशैली,फोटो खिच्न नपाईने भन्दै पत्रकारमाथि प्रहरीको दुव्र्यवहार,

खिचिएको तस्वीर गरियो डिलेट,रेडियो जनकपुरले गरे कार्यावाहीको माग

  • भदौ १२, २०७७
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । भदौ १२ । जनकपुरधाममा प्रहरीको गुण्डा शैली मा प्रस्तुत भएको पाईएको छ । कोविड १९ को समयमा सुरक्षा व्यवस्थामा जिल्ल प्रहरी कार्यालयवाट खटिएका प्रहरीहरुले गुण्डा शैलीमा प्रस्तु हुदै आफले गरेको ज्याजती मिडियामा सर्वजनिक हुने डरले सामाचार संकलना हिडेका रेडियो जनकपुरका पत्रकार श्रीकान्त झाको मोवाईल किन मिडियो खिचेको भन्दै मोवाई खोसी भिडियो डिलिट गरेर र्दव्यवहार गरेको छ । नेपाल सरकारले देशलाई लकडाउन गरेको अवस्थामा रेडियो जनकपुरबाट समाचार संकलनमा गएका पत्रकार पत्रकार श्रीकान्त झा माथि प्रहरीको दुव्र्यवहार भएको छ । विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नलाई धनुषामा लकडाउन गरेको छ । जनकपुरधाम शुक्रवार मालपात कार्यालय नजिकै चेकजाँच गरिरहेका प्रहरी हवल्दार सहितका प्रहरी टोलीले व्यवहार गरेको पत्रकार झाले जानकारी दिए । उनलाई ‘लक डाउन’ का विषयमा चेकजाँच र शान्ती सुरक्षा गरिरहेको भिडियो पत्रकारलाई खिचन नदिन माथिको आदेश रहेको भन्दै मोवाईल खोसेर १ घण्टा होल्ड गर्दै भिडियो तथा फोटो डिलिट गरेको थियो ।                                                                  प्रेस विज्ञप्ती आज मिती २०७७ साल भाद्र १२ गते ११ वजे रेडियो जनकपुर ९७ मेगाहर्जका पत्रकार श्रीकान्त झाले प्रहरी द्धारा मालपोत कार्यालय धनुषाको अगाडी भईरहेको चेक जाँचको भिडियो लिदा निजको मोवाईल खोसि भिडियो डिलिट गरि १ घण्टा सम्म मोवाईल नदिइ दुव्र्यवहार गरेको पत्रकारको स्वतन्त्र पूर्वक सामाचार संकलन गर्ने क्रममा प्रहरीले अवरोध गरेकोमा गम्भिर ध्यानाकर्षण भएको छ । पटक पटक चेक जाँचको क्रममा पैसा लिई रसिद नदिई सवारी साधन निर्वाध रुपमा चलाउन दिने स्थानिय प्रहरीले पटक पटक पत्रकार उपर दुव्यवहार गरी रहेको सर्वधितै छ । हाल नेपाल सरकारको निर्णय अनुसार नेपालमा १० वटा सिमानावाट मात्र प्रवेश गर्न दिने निर्णय विपरित दिउँसो आवगमन वन्द गरे पनि वेलुका प्रहरी कै सरक्षणमा सिमा वारिपारिको अवैध व्यापारलाई सघाउँदै आएको छ । २०७७ साल भाद्र ३ गते विहान ९ वजेको समयमा जनकपुरधामको शिवचौक स्थित अजन्ता लँजमा कोठा नं ५ वाट जिल्ला महोत्तरी लोहरपट्टी ना.पा. वाडा नम्वर ८ वस्ने विवाहित पु?ष अमि?ल नदाफ र १६ वर्ष देखि श्रीमान वैदेशिक रोजगारमा रही सम्पूर्ण सम्पति कव्जा गर्न खोजने महिला उमेदा खातुनलाई रंगेहात समाती प्रहरीलाई वुझाउदा समेत कुनै प्रकारको कार्यावाही नगरी मुद्दा लुकाउन लगाउने जस्ता गम्भिर प्रमृतिको कामकाजमा सकृयता नदेखाउने तर पत्रकारको भुमिका निर्वाह गर्दा डर,त्रास देखाउदै सञ्चार उपकरण जफत गर्ने संविधान सम्वत अधिकार हनन गर्ने प्रहरीलाई अविलम्व कार्यवाहीको माँग गर्दछु ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤