Siraha Times
ताजा समाचार

सिरहाको आभेनगरबाट लागुऔषध सहित एक करोबारि पक्राउ

आभेनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीद्धारा लागुऔषध करोबारी प्रहरीको नियन्त्रणमा

  • भदौ ११, २०७७
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ भदौ - सिरहाको भगवानपुर गाउँपलिका ३ आभेनगरबाट सशस्त्र प्रहरीको टोलिले लागु लागुऔषध सहित एक भारतीय नागरिक लाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । गोपिय सूचनाको आधारमा सशस्त्र प्रहरी बल ठाडीले लागूऔषध सहित करोबारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने अन्दाजी २३ बर्शिय कुलेस्वर साहले भारतबाट लुकाई छुपाई गरी नेपाल भित्रीयाउदै गर्दा गोपिय सूचनाको आधारमा लागूऔषध कारोबारीलाई आभेनगर प्रहरीले पक्राउ गरेका छन् । बरामत गरेको लागूऔषधमा डैलेक्सडिसि ३थान, भ्याट टयाबलेट, नोर्फिन २० पता लागूऔषध सहि कारोबारी गृरोह साहलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहामा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरिले केहि हप्ता अगाडि सिरहा आउनु भएको हो । सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । गोपिय सूचनाको आधारमा सशस्त्र प्रहरी बलबाट दसै मंन्डलको कमान्डमा खटीएको प्रहरी टोलिले लागूऔषध कारोबारीको नाइँकेलाई पक्राउ गरेका छन् । बिशेष टोलिलाई हेर्दा तस्कर उमकिन खोजेको थिए , सशस्त्र प्रहरीले उमकिन दिएन नाइँ तस्कर साहलाई नियन्त्रणमा लिएका छन् ।सशस्त्र प्रहरी बल ठाडिका सब ईनस्पेकटर मण्डले बताए । बरामत गरेको सम्मान दाखिला र अवाश्यक कारवाहीको लागि ठाडि भन्सारमा बुझाईएको प्रहरीले जानकारी दिनु भयो । आभेनगरका सशस्त्रका टोलिले केहि साता अगाडि एक लाख पचास हजार मुल्य बराबरको अबैध कपडा बरामत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१