ताजा समाचार

स्वास्थकर्मी बिराजीले मास्क बितरण र सेनिटाईज गरेर आफ्नो जन्मदिन मनाए

  • भदौ ७, २०७७
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,भदौ ७ गते ।सप्तरीका एक स्वास्थकर्मीले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन ।काठमाडौको गोकर्णेश्वर स्थित बिराजी मेडिकल हलका संचालक एवम स्टुपा होस्पिटल ल्याव टेक्नोलोजिष्ट, समाजसेवी सुभाष बिराजीले केक नकाटी मास्क र सेनिटाईज गरि आफ्नो जन्मदिन मनाएका छन ।कोबिड -19 को महामारी र संक्रमितको संख्या दिन दिन बढदै गईरहेकाले आफु काठमाडौको बौद्ध देखि चाबहिल,पशुपतिनाथ परिसर सम्म, मास्क नलगाएको सर्भसाधारण लाई मास्क बितरण तथा सेनिटाइज गरेको बिराजीले बताए ।उनले आफनो फेसबुकमा यस्तो लेखेका छन . "आज को दिन मेरो लागी महत्त्वपूर्ण दिन हो,नमन छन मलाई जन्मदिने मेरो भगवान आमाबुवा लाई जसले मलाई सेवागर्ने संस्कार सिकाउनु भयो। बौद्ध देखी चाबहिल,पशुपतिनाथ परिसर सम्म, मास्क नलगाएको दाजु भाइ दिदीबहिनीहरु लाई मास्क बितरन तथा सेनिटाइज गरियो।कोरोना विरुद्धको अभियानमा सबैजना एक हौं।सहयोग को लागी धन्यवाद रमेश जि लाई ।"

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤