ताजा समाचार

मनाइयो चौरचन (चौठ चन्द्र), फोटो समाचार

  • भदौ ६, २०७७
  • १२१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, भदौ ६ । आज भदौ शुक्ल चतुर्थी तराई मधेशमा प्राथमिकताका साथ मनाइने लोकपुर्व चौरचन मनाइएको छ । साँझ पर्ने लाग्दा जनकपुरधाम तथा यस क्षेत्रमा पश्चिमी दक्षिणी कुनामा देखिएको चन्द्रमालाई पुजापाठ र फलफुल प्रसाद चढाएर स परिवार आँगन तथा छतमाथी चौरचर मनाइने परम्परा छ ।

आँगन तथा छतमा चामल पिठोको लेपले विशेष लिपपोत गरि चन्द्रमाको समेत तस्वीर बनाई दही, केरा सहित विभिन्न फलफुहरु समेत चढाएर पालैपालो सवै प्रसाद हातमा लिएर चन्द्रलाई प्रार्थना गर्ने गरिन्छ । पुजापाठ र बिधी सम्पन्न भएपछि स–परिवार प्रसाद ग्रहण गर्ने गरिन्छ । आज गणेश चतुर्थी समेत रहेकाले हरेक दुःख र कष्ट हर्ता सिद्धि विनायक भगवान श्री गणेशको पुजा आराधना समेत गरिदैछ ।

 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤