Siraha Times
ताजा समाचार

दलितयुवाका हत्यारा पक्राउ तथा मुद्दा दर्ता

  • भदौ ४, २०७७
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अाज हजारौंबाे संख्यामा ईलाका प्रहरी कार्यालय गरूडा घेराउ गर्दा मुद्दा दर्ता गरेकाे हाे ।डिएसपी ज्ञानकुमार महतोको अनुसार गरुडा नगरपालिका ८ बसविटी जिगडियाका नन्दलाल राम चमारको २० बर्षिय छोरा निरन्जनको सो गाउँका २२ बर्षिय शेख अजादको घरको महिला संग अनैतिक सम्बन्ध रहेको हुँदा योजनाबद्ध तवरबाट २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेको छ । घाँटी रेटेका अजादको बाँया हातको चोर औला काटिएको छ र मृतक निरन्जनको मोवाइलको कल डिटेलको आधारमा अजादलाई नियन्त्रणमा लिएपछि सवै कुरा खुल्न आएको डिएसपी महतोले पत्रकार सम्मेलनमा दाबी गरे । मृतकको वुवा नन्दलाल स्थानीय सर्च नर्सरीमा कार्यरत रहेको र त्यहीबाट बर्थडे मनाउन केही पैसा उपलब्ध गराएकोमा नर्सरी संचालक माथि अनुसन्धान जारी रहेको समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१