ताजा समाचार

रौतहट जिल्लामा दलित युवालाई घाटिरेटेर हत्या ।

  • साउन ३२, २०७७
  • ९५९ पटक पढिएको
  • संजय महरा
alt

रौतहट, श्रावण ३२, सरकार कोरोना ले दलितयुवालाई हत्या गरेको हो कि मान्छेले सरकार रु मधेशि दलित हत्याको हटस्पोट प्रदेश नम्बर २ भईसक्यो। आजदविहान सुतेकैबेला हत्या भयो भनेर फोन आउछ अक्क नबक्क भएको छु लकडाउन हटाउ कि दलित समुदायको को ज्यानको सुरक्षा देउसरकार।
रौतहट जिल्लाको गरुडा नगरपालिका (८ , जिङ्गडिया निवासी नन्दलाल को छोरो बर्ष (२० को निरन्जन रामको धारिलो हतीयरले घाटीमा प्रहार गरी हत्या गरेको छ ।
शिवानी पेट्रोल पम्प को पछाडि करीब ५०० मीटर पूर्ब र जिङ्गडिया गाऊँको पश्चिम तिरको टोल नजिकै उत्तर तीर बनेको नया सड़क को छेउमा शब फालेको छ । प्रहरी द्वारा अनुसन्धान गरिरहेको डीएसपी ज्ञान कुमार महतो ले जानकारी गराउनु भएको छ ।जीउधनको सुरक्षा प्रदान गर्न नसक्ने सरकार निरीह भएको । शान्ति सुरक्षाको भरोषाा उठि सकेको छ ।
दलितमाथि एकपछि अर्को गरि भैरहेको नरसंहार को विरुद्ध संघर्ष जरूरी देखिन्छ ।मधेशी दलित अधिकारकर्मी संजय महराले छानवीन गरि अविलम्ब दोसीलाई कडा भन्दा ( कडा कार्वाही को माग गर्ेको छ।अधिकारकर्मी महरालेआम संचार माध्यम लाई अनुरोध गर्दछु यस्ता अपराधिक घटनालाई राष्ट्रियकरण गर्न अनुरोध समेत गरेको छ । संजय महरा , दलित जागरण केन्द्र नेपाल, गाृलबजार सिरहाका सविच हुन । 

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤