ताजा समाचार

भारतकाे बिहारकै शैलिमा मधेसी ,दलित समुदाय माथि विभेद र हत्या ,हिंसा

  • साउन २८, २०७७
  • १६४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २८ श्रावण - प्रदेश नम्बर २ का सरकार, संघियसरकार र स्थानीय सरकार तथा सराेकारबाला मुख दर्शक भएको स्थानीयको आरोप रहेको छ । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनानु दिन बढदै गएको छ । प्रदेश नम्बर २ का सरकार, संघिय सरकार , स्थानीय सरकार तथा सराेकारवलाहरु मुखदर्शक भएको महराको आरोप छ । २०५६ सालकाे भारतकाे बिहार कै शैलिमा मधेसी दलित समुदाय माथि विभेद र हत्या ,हिंसा भईरहे दलित अगुवा संजय महराले बताए । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या,हिंसा र उत्पिडनका घटना दिनानु दिन बढिरहेको छ। । २०५६ सालकाे चमार(सिनाे बहिष्कार) अान्दोलन सिरहाबाट सुरु भएको थियो । मधेेश अान्दोलनकाे उदगम विन्दु सिरहा नै रहेको स्थानीयको भनाइ छ । मधेसी, दलित ,अान्दोलन सिरहा बाट नै भएको हो । मधेसी दलितको अान्दोलन अब मधेस अान्दोलन भन्दा फरक किसिमको हुने महराले बताए । प्रदेश नम्बर १ , २ र प्रदेश नम्बर ५ मधेसी दलितमाथि बलात्कार, हत्या हिंसाकाे हर्ट स्पाेर्ट सेन्टर बनेको हाे । प्रदेश नम्बर एककाे माेरङ जिल्लामा राज्य द्वारा पछाडि पारिएकाे मधेसी दलित भित्र मुस्हर सदा समुदाय लाई संघातिक हमला हुने गरेको छ । कुटपिट , प्रदेश नम्बर पाँच काे नवलपरासी अङगिरा पासिलाई बलात्कार गरि हत्या गरिएकाे हाे । त्यसै गरि प्रदेश नम्बर दुई मा शम्भु सदाकाे हत्या लगायत ६ जना दलितकाे एक महिनामा हत्या र कुटपिट र जातीय विभेद भएको छ । कुनै पनि राजनैतिक दल र पुलिस प्रशासन ले न्याय काे लागि अग्रसरता न देखिएको बताए । किन भने जनावर जस्तै भारत मा दलितलाई गरिने व्यवहार नेपालकाे मधेशमा हुने गरेकाे छ । मधेसी दलित अान्दोलनमा नागरिक समाज, संचारकर्मि, र दलित शुभचिन्तक र दलित अगुवाहरू काे सहयाेग अावश्यक रहने छ । दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाका सचिव संजय महराले चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤