ताजा समाचार

दलित महिला विधालय व्यवस्थापन समितकाे अध्यक्ष बन्दा गैर दलितले लगाए ताला

  • साउन १७, २०७७
  • ६६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय महरा । १६ श्रावण , मधेशमा जातीय भेदभावको कारणले सिरहा जिल्लाकाे मिर्चैया नगरपालिका वडा नम्बर ४ मा प्रा.वि. कुथनमामा दलित महिला सवर्सम्मतले स्कुलकाे ब्यवस्थापन समितिकाे अध्यक्ष भवानी महरा बन्दा उच्च जातिका मानिसले कुनै पनि हालतमा दलितलाई स्विकार्दैनै भन्दै स्कुलमा तालाबन्दी गरेकाे छ । प्रा.वि.स्कुलमा अधिकासं दलित समुदायकाे बालबच्चाहरू पढनेगरेकाे छ । विधालय व्यवस्थापन समिति बिधार्थिका अभिभावकहरू बसेर सकुलकाे समिति चयन गर्न सकिन्छ । दलित महिला भवानी महराले अभिभावकले सवर्सम्मतले चयन गरेकाे हाे । दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमामा तालाबन्दी गर्नु जातीय विभेदे पराकाष्ठा भएकोले तालाबन्दी खालेर सहज परस्थिति साम्यबनाउन सम्बन्धित निकाय संग माग गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤