ताजा समाचार

कमलामा अत्याधिक बाढी पछि मेयर बरबरियाले गरे निरीक्षण

  • साउन १४, २०७७
  • १०५८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

धनुषा ,साउन १४ गते ।धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले कमलामा अत्याधिक बाढी आएपछी अनुगमन गरेका छन ।आज एका विहानै कमलपुर बतराही र सोनापाराको टकलाबाधमा पानीको बहाब बढे संगै निरीक्षण गर्ने क्रममा शहिदनगर नगरपालिका र कमला नगरपालिकाका नगरवासीहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन ।मेयर बरबरियाले भने बाढी आउनु भन्दा पुर्वनै सतर्कता अपनाउनु जरुरी छ हामीले नगरपालिका बाट गर्ने काम हामी हरपल गर्न तैयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤