ताजा समाचार

लहान अस्पतालको अध्यक्षमा महताे मनाेनयन

  • असार २९, २०७७
  • १७१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २९ असार । सिरहाको लहान नगरपालिका वाडा नं ३ स्थित रहेको लहान अस्पताल तथा राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अध्यक्षमा रोहित महतो मनोनयन भएको छ् । केहि महिना देखि विवादमा रहेको अस्पतालमा काम गर्न कठिनियाई खेपनु परेको अस्पतालका प्रमुख डाक्टर शुनिल प्रसाद कुशवाहाले बताए । राजनीतिको चङ्रुरमा परेको अस्पताल धरासाही भएको थियो । लहान नगर पालिकाको मातहत बाट हटार प्रदेशमा गाबिधा अस्पतालमा कलाउन समस्या खेपनु परेको कुशवाहाले बताए । वडा नं ३ काे वडा अध्यक्ष रामदियाल महताेले यस हाेस्पिटलकाे १ विगहा १५ धुर जग्गा हाल सम्म दाताकै नाममा रहेकाेले हाेस्पिटलकाे विकासमा थप बाधा भईरहेकाे उनले बताए । अध्यक्ष महताेले म अाफ्नाे कार्यकालमा १०० वेडकाे सुविधा सम्पन्न हाेस्पिटल बनाउँछु । म यहाँ खालिहात अाएकाे छैन विकास गर्ने उदेश्य र अस्वासनले नै अएकाे छु । लहान नगरपालिका देशकै सबैभन्दा ठूलाे नगरपालिका हाे साे ठाउँमा रहेकाे हाेस्पिटलकाे अध्यक्षमा मनाेनित भईकाेमा म धेरै खुशि भएकाे छु । यसमा स्थानीय सबै पक्षकाे साथ र सहयोगकाे अाशाराखेकाे छु। कार्यक्रममा जसपाकाे नेता रामचलितर महताे,मुरारी प्रसाद साह,जितेन्द्र महताे,रामु महताेकाे उपस्थित रहेकाे थियाे ।

प्रदेश नं २ काे जनकपु पछिकाे दाेश्राे ठूलो अस्पतालकाे नामले चिनिने राम कुमार उमा प्रसाद स्मारकमा विगत केहि महिना देखि अध्यक्ष बिहिन रहेको अस्पतालको मुहार फेरिने तिर उनमुख भएका हुन् । प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयको मन्त्री परिषदकाे निर्णयवाट अध्यक्षमा राेहित महताे सदस्यहरुमा क्रमश गाेपाल गुप्ता,पाराे देवि पासवान र जग्गा दात परिवार वाट अशाेक मुरारकालाई मनाेनयन गरिएको छ् । शुक्रबार एक समारोह बीच नब मनोनीत पदा अधिकारीहरुले पदभारको जिम्मेवारी ग्राहन गरेका छ्न । समारोहमा जनता समाज वादी पार्टीकाे नगर अध्यक्ष दिने महताे, माे. अालमले भने २०३५ सालमा स्थापना भएकाे याे अस्पतालको प्रगति अवकाे समितिले गर्छ उनले प्रकाश् पारेका हुन् । प्रदेश न २ काे नमुना अस्पताल बनाउछु नब अध्यक्ष महतोले बताए।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤