ताजा समाचार

सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग

  • असार २७, २०७७
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह , लहान २७ असार । नेपालमा बन्दाबन्दी भएको चार महिमा हुन लागयो। नेपालमा कोरोना दिन प्रतिदिन बढदै गई रहेको छ। यो भाईरस एक ब्यक्तीबाट अर्को ब्यक्तीमा न सरोस भने उदेश्यले नेपाल सरकार चैत ११ गते देखी देश ब्यापी रुपमा लकडाउनको घोषणा गरियो । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोविड १९ को रोकथाम तथा नियन्त्रणका लागी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा नगर पालिका भित्र रहेका ईलाका प्रहरी कार्यालय कडरबाेना शस्त्रबल बेस क्याम्प कुसहामा स्वास्थ सामाग्रीहरु वितरण गरेका छन् ।यस्तो महामारीको समयमा हामी ज्यानको प्रवाह नगरी नेपाल प्रहरी र शस्त्र प्रहरीले गाउँ गाउँमा सुरक्षामा खटिरहेको जनपथ प्रहरी कडरबाेना सप्तरीका इन्चार्ज तथा ईन्स्पेकटर राम राजा केसरीले बताए । यस्तो बिपतका घडीमा हामीलाई सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिन चाहन्छु । अर्का शस्त्रका इन्स्पेकटर अपार प्याकुरेलले भने मानव सेवा नै सबैभन्दा ठुलो सेवा हो । यो परिस्थितीमा सबैको सहयोग चाहिन्छ । सहयोग गरेको सामग्रीहरुमा, हयान्ड सेनिटाइजर ५०० सय ग्रामको १० पिस, सर्जिकल ग्लोबस १० प्याकेट ५०० सय जोडी, सर्जिकल माक्स २०० सय पिस , k 95 माक्स २०० सय पिस लगायतका स्वास्थ सामग्रीहरु सहयोग गरेको सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤