ताजा समाचार

सिरहामा अबैध लागु औषध सहित किरण देब यादब पक्राउ

  • असार २२, २०७७
  • १५६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह लहान २२ असार।सिरहाको बरीयारपटी गाउँपालिका बाट अबैध लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय प्रहरी पेस्ट(चौकी) कचनारीबाट खटिएको गस्ती प्रहरी टोलीले बरीयारपटी गाउँ पालिका १ बरहरी स्थित पाईदल अाउदै गरेको सिरहाको सखुवानान्कारकट्टी गाउँ पालिका ३ बस्ने २८ बर्षीय को किण्ण देब यादवलाई चेक जाँच गर्दा निजको साथबाट लागु औषध डाईलेक्स डिशी १०० म एलको ४७ बोतल फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले वताएका छन्। पक्राउ परेका यादवलाई अबस्यककाबाहीका लागि ईलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी तथा सुचना अधिकारी बिनोद घिमिरे ले बताए।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤