ताजा समाचार

कृपया जति सकिन्छ सहयोग गर्नुहोस्! तपाईं सानो सहयोगले कसैको ज्यान जोगिन सक्छ!!

  • जेठ २९, २०७७
  • १४४९ पटक पढिएको
  • ओम प्रकाश
alt

आर्थिक अवस्था निकै दयनिय रहेका जसिलाल दास तत्मा अहिले विराटनगरको Birat Medical College, Biratnagar को ICU ward मा उपचाररत हुनुहुन्छ। लहान नगरपालिका वडा नम्बर २४ बस्ने रामविलास दासको छोरा जसिलाल दासको दुईवटै किड्नी फेल भैसकेको छ। यसतो अवस्थामा उपचारका लागि चाहिने रकम जुटाउन परिवारलाई निकै धौधौ परिरहेको छ। गरीब किसानका छोरा जसिलाल मात्र २३ वर्षको कलिलो उमेरमा यसतो धातक समस्यासँग जुझिरहेका छन्। भोक तिर्खाको प्रवाह नगरी परिवारका समपुर्ण सदस्यहरु दिनरात पैसा जुटाउन लागिपरेका छन्। परिवारको अवस्था यतिसम्म दर्दनाक छ कि न त बस्ने घर छ, न त टहरा राख्ने जग्गा नै छ। हातमुख जोड्न समेत समस्या रहेको परिवारजनले बताउँछन्। तैपनी उनिहरुले हार मानेका छैनन्। यसतो विषम परिस्थितीमा तपाईं सानो सहयोगले परिवारलाई ठूलो सहयोग हुनेछ। त्यसैले आफू जति सकिन्छ त्यति मात्र पनि सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु।

कृपया सहयोग गरौँ!

A/C No.1607010014659 GLOBAL

IME BANK LAHAN Account Holder: Indal Kumar Das

संपर्क नं. कृषण दास:9819770875.

लक्ष्मण साह: 9825708678

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤