ताजा समाचार

विश्व वातावरण दिवसको अवसरमा सिरहामा पनि बृक्षारोपण

  • जेठ २३, २०७७
  • ८६७ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा ,जेठ २३ गते । विश्व वातावरण दिवसको अवसरमा सिरहा नगरपालिकामाको वडा न.१७ मा एक व्यक्ति एक विरुवा अभियान अन्तर्गत  बृक्षा रोपन गरिएको छ । कमला बचाउ अभियानका अभियानी एवम पत्रकार नरेशचन्द्र बरबरिया,अभियानी राकेश यादव,अमर खर्गा लगायतका युवाहरुले बाताबरण रक्षा र पर्यावरण बचाउनका लागि डिहवार बाबा स्थान अगाडि बृक्षा रोपन गरिएको छ । यस्ता अभियानले समाजलाई बाताबरण हराभरा रहने र प्राकृतिक सौन्दर्यका लागि बृक्षा रोपन गरेका छन। 

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤