ताजा समाचार

सिरहाका हरवा चरवा पिरवारलाई राहत

  • जेठ २३, २०७७
  • १२१३ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह ,सिरहा २३ जेठ - बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस अथवा काेिभड -१९ का कारणले लकडाउनबाट प्रभावित भएका दैनिक राेजगारी गर्ने मजदुर हरुलाई छाक टारन , हात मुख जोडन समस्या भएका छन् । दलित विकास मञ्च सिरहाले, द फ्रिड फण्डकाे सहयाेगमा १५० घर धुरी हरवा चरवा परिवारलाई राहत वितरण गरेका छन् । मजदुरी त्यागेको हरवा चरवा परिवारले राहत पाएपछि खुसि व्यक्त गरेका हुन् । हरवा चरवा परिवारको बिचल्ली हेरेर जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले अन्नदान गर्न लागेको हो । सिरहाकाे धनगढीमाई नगरपालिकाका वडा नम्बर १, २ र सुखिपुर नगरपालिका वडा नम्बर ७ का हरवा चरवा शसत्तिकरण पिरयाेजना अन्तरगतका बचत तथा ऋण समुह सदस्यहरूलाई प्रति घर धुरी चामल दाल नून र तेल वितरण गरेकाे कार्यक्रम संयाेजक रविन महराले जानकारी दिए । राहत वितरणकाे क्रममा सुखिपुर वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्र्द महताेकाे रोहबरमा राहत वितरण भएका छन् । र धनगढीमाई नगरपालिकाका १,२ का वडा प्रतिनिधि काे समेत उपस्थित रहेकाे थियाे । राहत वितरण स्थलमा समाजिक दुरी कायम गरी राहत वितरणको ब्यस्था मिलाएरको दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले बताए ।

 

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤