ताजा समाचार

पुर्ण रुपमा मानबसेवा गर्दैछु ,राजनिति स्वार्थ छैन ः महेश चौधरी

  • जेठ २२, २०७७
  • १०१४ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान , २२ जेठ । कोरोना महामारीका कारण काम गर्नबाट बञ्चितिकरणमा परेका बिपन्न समुदाय लाई सेवा गर्नका लागी आफु राहत बितरण गरिरहेको सामाजिक अभियान्ता महेश चौधरीले बताउनु भएको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर – १ मा बिपन्न समुदायमा राहत बाड्ने कार्यक्रमलाई आज पनि निरन्तरता दिदै यस्तो बताएका हुन् । हामी दुई जोडीले राजनिती छबी बनाउन राहत बितरण नगरिरहेको अभियान्ता चौधरीले दाबी गरेका छन । मानब भएर बिपत्तीको बेला मानबलाई सहयोग गर्नु पर्छ भाबनाका साथ सामाजसेबामा लागेको स्पष्ट पार्नु भयो । बजारमा नाना थरीको चर्चा हुने गर्दछ ‘मलाई राजनितिक कुनै पनी स्वार्थ छैन उनले स्पष्ट पारे । म सामाजलाई सेबा गरिरहेको छु , मलाई नेताहरु जस्तो राजनितिमा आई पैसा कमाउने लोभ नरहेको भन्दै उनले भने मलाई भगवानले कुनै चिजको कमी गरेको छैन लोकसेबाको भाबनाले म पुर्ण रुपमा सामाज प्रति समर्पित भएको छु । ’ आज पनी जोडीले ४५ जना भारवाहन , कुल्लि , मजदुरहरुलाई प्रति ब्यक्ति १० किलो चामल , १ पोका तेल , १ पाकेट नुन लगायतको राहत सामग्री हस्तान्तरण गरेका थिए । नेपाल महिला संघ कि केन्द्रीय सदस्य संगिता कर्माचार्यले भारबाहन कुल्लीहरु आज के खाने चिन्ता मा रहेको सुचना पाए अनुसार राहत बितरण गर्न आएकी हुँ ।’ एक मिनेट १६ सेकेन्डको भिडियो जारी गर्दै जोडीद्धयले साथीभाईको सहयोगले ब्यक्तिगत रुपमा राहत बितरण बितराण गरेको छु अहिलेको अबस्थामा सहयोगी मनहरुको खाँचो रहेकोले सम्पन्न बर्गलाई बिपन्न बर्गमा सहयोग गर्न उनिहरुले आग्रह गरेका छन । अहिले सम्म लहान नगरपालिकाका वडा नम्बर १ देखि २४ सम्म करिब २ सय ७५ क्युन्टल चामल बितरण गरिसकेको उनिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤