ताजा समाचार

कलडाउन प्रभावित बिपन परिवारको अभिभावक्को जिम्मेवारी निर्वाह गर्दै राहत अभियानता चौधरी

  • जेठ १९, २०७७
  • १८०२ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १९ जेठ - सिरहाको लहान नगर पालिका २१ सर्हन्चियामा लकडाउन प्रभावित बिपन परिवारलाई राहत वितरण गरेको छ । स्थानीय सरकारले वितरण गरेको राहत नपाएका र राहत लिन बाट छुटेका अतिबिपन परिवारलाई राहत राहत अभियनता ले राहत वितरण गर्न सिरहाको लहान नगर पालिका २१ सर्हन्चिया पुगेका थिए । बिपन बस्तीमा राहत दिन गएका महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई स्थानीय बासीले भबिय स्वागत गरेको थियो । राहत वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका चर्चित नेता सुर्य नारायण यादवको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । नेता यादव स्थानीय बासी पनि हुन् । राहत पाए पछि बिपन समुदायबाट चौधरी र कर्माचार्यको जोडीलाई खुशी भएर देउवाता आए जस्तै फुलका माला अर्पन गरी स्वागत गरेका हुन्छ । यस्तो कोरोना महा मारीको ख्याल नगरी बिगत तिन महिना देखि निरन्तर दिन दुखीको सहारा बन्दै गएको सिरहा सप्तरी, उदयपुर लगायतका जिल्लाहरुमा ब्यापक चर्चा छ । लहान २१ मा बिपन बस्तीमा ४५ घर धुरीलाई राहत दिएका हुन चौधरीले पछिल्लो दिन लहान नगर पालिका १ कृष्णटोल र सिंगराहिमा ३५ घर धुरीलाई राहत वितरण गरेका हुन् । यो अभियान जब सम्म जारिनै रहन्छ चौधरी बताए प्रति परिवार १० किलो चामल , १ किलो नुन ,आधा लिटर खानेतेल , लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको अभियानता जोडी बताउनु भयो । मानबसेवा गर्नु नै सबैभन्दा ठुलो धर्म हो धार्मिक बिश्वास रहेको राहत वितरणमा जोड दिनु भएको छ । महेश र संगिताले गरिरहेको कार्यको प्रसंसा सिरहा लगायत नेपालमा चर्चाको विषय बनेको छ । आफनो निजि लगानी र मनकारीहरुको सहयोग मार्फत निरन्तर राहत बितरण गरेको भन्दै उनिहरु सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤