ताजा समाचार

सिरहाको बाक्लो गाजाँ खेती फडानी गर्दै लहान प्रहरी

  • मंसिर ८, २०७६
  • १७४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह, सिरहा ८ मंसिर । सिरहाको ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरि बेस क्याम्प लहानबाट खटिएको सिरहाको प्रहरी टोलिले सखुवानान्करकट्टि गाउँपालिका ४ मा गाजा फडानि गरी नष्ट गरिएको छ । शनिबार बिहान ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा २० जना र सशस्त्र प्रहरीवाट सस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोली जिल्ला सिरहा सखुवानान्करकट्टि गाउँ पालिका ४ सिमराहा तथा सखुवा गाउंँमा रहेको १०० घरधुरीको ईलाकामा अवैध रुपमा लगाईएको २००० गाँजाको बोट फेला पारी फडानी गरी नष्ट गरीएको प्रहरी निरीक्षक कुश्वाहाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤