ताजा समाचार

सिरहाको लहानमा बिउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम सम्पन्न

  • मंसिर ४, २०७६
  • १६८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा ४ मंसिर। सिरहाको लहान नगररपालिका ११ बेलिमा २ दिने विउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम सोमबार देखि सम्पन्न भएको छ ।गुणस्तरीय विउविजन कसरी राख्ने र त्यो राखेको विउलाई कसरी जोगाउने, विउ कसरी चिन्ने जस्ता उद्देश्य राखी सो तालिम संचालन भएकोे थियो । सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ को समन्वय तथा प्रदेश २ बीउ बिजन प्रयोगशाला जलेश्वर महोतरीको आयोजनामा सो तालिम सम्पन्न भएको हो । लहान नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको अतिथिहरुमा विउ विजन प्रयोगशाला जलेश्वर महोतरीका निमिति कार्यालय प्रमुख श्रीप्रसाद यादव, फरवार्ड नेपालको जिल्ला संयोजक सुदर्शन विष्ट, कृषि ज्ञान केन्द महोतरीका सम्पर्क कार्यालय्र अधिकृत विजय कुमार साह,विउ विजन प्रयोगशाला महोतरीका लेखा प्रमुख गोविन्द किशोर साह,लोटस सिड कम्पनीको प्राविधिक सरीता कुमारी चौधरी,लक्ष्मी लेखि चौधरी, संचारकर्मीहरु लगायतका अतिहिरुले मन्तव्य दिनु भएको थियो । सलहेश फुलवारी विउ उत्पादन कृषक समुह लहान ११ का अध्यक्ष सागर चौधरीको अध्यक्षतामा संचालित उक्त तालिममा सहविकरण श्र िप्रसाद यादव, मनिष पाल र विजय कुमार साहले गर्नु भएको थियो । सलहेश फुलवारी कृषक समुहमा आवद्ध सिरहा सप्तरी लगायतका २७ जना कृषकहरुको सहभागीता रहेको समुहका अध्यक्ष चौधरीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤