ताजा समाचार

सिरहाको धनगढीमा बिश्वमा सडक दुर्घटनामा परी ज्यान गुमाउने हरुको लागी बिश्व सम्झना दिबस मनायो

  • मंसिर ३, २०७६
  • २१४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , ३ मंसिर - सिरहा - सिरहाको धनगढी माई नगरपालिका १० मा हिजो भब्यताको  साथ बिश्व सम्झना दिब्य मनाएको छ । जिबन गाडीको पुर्जा जस्तो होइन लेखेको पलेकाड बोकि धनगढीमाई नगरपालिका को अफिसर अगाडि बाट सेफ एन्ड एटेनेबल ट्राभल नेपाल दुवारा आयोजना गरेको कार्यक्रममा सेफको जिल्ला प्रोग्राम कोडिनेटर मुकेश कुमार साहको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानको प्रहरी निरीक्षक खगेन्द्र एक्तेन ले प्रमुख अतिथिको आसन बोलदै नेपाल सडक दुर्घटनाबाट हजारौं युवाहरुको अकाल्मै मृत्यु हुने गरेको बताए र मादक पदार्थ सेवन गरि सवारी न चलाउ , ट्राफिक नियमको पाल्ना गरौं आफू पनि बचौ अरुलाई पनि बचाउ भने विद्यार्थीहरुलाई संदेश दिएका थिए । अतिथि धनगढीमाई नगरपालीका को प्रसास्किय अधिकृत गजेन्द्र नाथ शर्माले भने देश सुधार गर्न सुरुवात आफै र आफनै घरबाट सुरुवात गर्नु पर्छ बताउनु भयो। अतिथिहरु कमलेश कुमार शर्मा , पन्चलाल चौधरी , भगबत चौधरी , पत्रकार महेश सिंह , सम्भु चौधरी लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थिए ।कार्यक्रममा पीडितहरुको चिरसान्तीको लागी दिप प्रज्वलन पनि गएको थियो । समझनाको कार्यक्रममा धनगढीमाई नगरपालिका भित्र रहेको पाँच वाटा बोर्डिङ स्कुलहरुको विद्यार्थीहरुको रयाली कार्यक्रममा सहभागीता रहेको थियो। कार्यक्रममा सहभागी स्कुलहरु बुद्ध मेमोरियल स्कुलबाट ५० जना ,बिश्व शान्ति एकेडमी जिरोमाईलबाट ६० जना , गृनल्यान्ड हायर सेकेनडि स्कुलका २ सय ,लड बुद्ध शिक्षा निकेतन स्कुलबाट ५२ जना ,नेपाल् इन्जिनियर एसोसिएसन बाट २५० जना विद्यार्थी गरि कार्यक्रममा जम्मा ६२५ विद्यार्थीहरुको सहभागीता रहेको थियो । नेपालमा प्रत्येक बर्ष ७.६ मानिसको एक दिनमा सडक दुर्घटनाबाट मृत्यु हुने गरेको सो लाई कम गर्न यसको मेन उदेश्य रहेको संयोजक मुकेश कुमार साहले बताए । रयाली धनीलाई बजारमा आएर कोण सभामा परिनत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤