ताजा समाचार

उदयपुरमा वम विस्फोट

  • चैत २८, २०७४
  • १२५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २८ । उदयपुरमा वम विस्फोटबाट एक बालक बालक घाइते भएका छन ।बुधबार त्रियुगा नगरपालिका १३ को हवाई फिल्डमा वम विस्फोट हुदा १४ वर्षीय पारस राई घाइते भएका छन् । हवाई फिल्ड नजिक बेवारिसे संकास्पद झोला खेलाउने क्रममा रहेको वम विस्फोट हुँदा बालक घाइते भएको प्रहरीले जानकारी दिए। घाइते बालकको पेटमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल गाईघाटमा उपचार हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤