ताजा समाचार

सिरहाको किसानलाई लछित गरि २ दिने तालिम सुरु

  • मंसिर २, २०७६
  • ९५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २ मंसिर । सिरहाको किसानहरुलाई मध्यनजर गर्दै २ दिने तालिम सिरहाको लहान नगररपालिका ११ स्थित २ दिने विउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम सुरु भएको छ । किसानहरुको अनबालीमा उपज ल्याउन र किसानहरुको सहि तौर ज्ञान् दिन यो तालिमको आयोजना गरेको थियो । गुणस्तरीय विउविजन कसरी राख्ने र त्यो राखेको विउलाई कसरी जोगाउनने विउ कसरी चिन्ने जस्ता तालिमको उद्देश्य रहेको आयोजकले। स्थानीय सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ को समन्वय तथा प्रदेश नम्बर २ मा रहेको बीउ बिजन प्रयोगशाला जलेश्वर महोतरीको आयोजनामा सो तालिम सुरु भएको हो । लहान नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको अतिथिहरुमा विउ विजन प्रयोगशाला जलेश्वर महोतरीका निमिति प्रमुख श्रीप्रसाद यादव फरवार्ड नेपालको जिल्ला संयोजक सुदर्शन विष्ट वागवानी अधिकृत विजय कुमार साह, संचारकर्मीहरु लगायतका अतिहिरुले मन्तव्य दिनु भएको थियो । सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ का अध्यक्ष सागर चौधरीको अध्यक्षतामा संचालित उक्त तालिममा सलहेश फुलवारी कृषक समुहमा आवद्ध २७ जना कृषकहरुको तालिममा सहभागीता रहेको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤