ताजा समाचार

सिरहाको नबराजपुरमा वडा स्तरीय कृकेट प्रतियोगिता सम्पन्न

  • कार्तिक ३०, २०७६
  • १६६१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा ३० कार्तिक - सिरहाको नबराजपुर गाउँ पालिकामा वडा स्तरीय कृकेट प्रतीयोगिता सम्पन्न भएको छ । नबराजपुर ४ स्थित रहेको सोनवर्षा चौकमा कार्तिक ११ गते देखी संन्चालन भएको छ । गाउँ पालीकाको अध्यक्ष बिश्वमोहन यादबले खेलको उदघाटन गर्नु भएको कृकेट समितिको संयोजक सुरेन्द्र कुमार यादवले बताए उक्त खेल गाउँपालीका भित्रको पाँचौ वाडाका खेलाडि टिमहरुको सहभागिता रहेको सो खेल ११ दिन सम्म चलने स्थानिय खेल समिति का प्रतिनिधि सिबराम यादवले जानकारी दिनु भयो । खेलमा १० वाडा लिग म्याचमा वडा नम्बर १ ले ४ गेम खेल्दा १ जित हात परेको र ३ खेलमा हारबेहोरेको छ त्यस्तै वडा नम्बर २ ले ४ गेम खेलि चारै गेममा हारको सामना गर्नु परेको र वडा नम्बर ३ ले ४ गेम खेलदै ४ चार गेम जितदै हारको साम्ना नगरि सिर्सिय स्थानमा रहेको छ। त्यसै गरि वडा नम्बर ५ ले ४ खेल खेल्दा ३ खेल जित हात पारेको र १ गेममा हारको सामना गर्नु परेको बताए । प्रत्येक गेमम २ प्वाइन्ट दिएको छ । पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १ v/s ४- ० त्यसम्धे जित वडा १ लाई हराएर फाईनलमा वडा नम्बर ४ ले स्थान सुरक्षित गरेको छ । दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ३ v/s ५ वडा नम्बर ३लाई हराएर वडा नम्बर ५ फाईनलको लागि आफ्नो स्थान सुरक्षित गरेका हुन । शनिबारको फाईनल म्याचमा वडा नम्बर ५ ले तट जितेर पहिलो ब्याटिङ रोजेर १९४.५ बिकेट २० ओभरमा विशाल स्कोर वडा नम्बर ४ लाई १९५ रनको टारजेट दिएको थिए । पछी वडा नम्बर ४ ले ब्याटिङ गर्दै लक्ष्यको पश्चियाउदै २० ओभरमा ९ बिकेट गुमाउँदै १०६ रन मात्र बनाउन सफल भएको थियो । वडा नम्बर ४ लाई ठुलो अन्तरले ८८ रनले वडा नम्बर ५ ले बिजय हुन सफल हुनु भएको आयोजकले बताए । शनिबारको म्यान अपद म्याच वडा नम्बर ५ को लिदिप कुमार यादव ले स्वाधिक ४ बिकेट लिई वडा नम्बर ४ लाई कम रनमा रोक्न सफल भए । फाइनल खेलको म्याचमा वडा नम्बर ५ को प्रदीप कुमार यादवले स्वाधिक ९६ रन टिमले बनाए छन । म्यान अफद सिरिजमा वडा नम्बर ४ को जितेन्द्र कुमार यादव ले पुरै टुनामेन्टमा स्वाधिक रन १४१ र ११ बिकेट गुमाएको थियो । खेलमा प्रथम पुरस्कर २१००० हजार र सिल्ड , दुतिय पुरस्कार ११००० र सिल्ड रहेको नबराजपुर गाउँ पालिकाको प्रसास्किय अधिकृत अमरेन्द्र कुस्यैत यादव ले बताए । खेलमा राष्ट्रिय खेलाडि एम्पायर मोहबुब आल्म र धर्मेन्द्र चौधरी जस्ता खेलाडी लाई खेलमा सभागिता गराएको थियो । खेल हेर्न नेपाल लगायत भारतको पनि मानिसहरुको पनि सहभगिता रहेको थियो । खेललाई सुरक्षाको लागानी नेपाल पुलिस र सशस्त्रका डिएसपी कन्चन थापाको स्मेत उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤