ताजा समाचार

सिरहामा लागूऔषधसहित तीन युवा प्रहरीको नियन्त्रणमा

  • कार्तिक २५, २०७६
  • २१३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिनोद अधिकारी ,२५ सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR32 U4799 नम्बरको मोटरसाइकलमा आउँदै गरेको मोरङ भिक्ला जुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाँउ बस्ने ३० वर्षिय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाका १८ वर्षिय मो. रियाजको साथबाट नेपालमा प्रतिबन्ध औषधि नाइटरोभेट १४ पता, स्पासो ५ पता र गाँजा १० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना र मोटरसाइकललाई आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतारमा राखिएको प्रहरीले जानकारी दिईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤