ताजा समाचार

काँग्रेसको लहान सचिवमा : प्रमेश्वर साह

  • कार्तिक २३, २०७६
  • १८३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २३ कात्तिक । नेपाली काँग्रेसका युवा नेता प्रमेश्वर साह लहान नगर समितिका सचिवमा मनोनित भएका छन् । साह नेपाल विद्यार्थी संघका प्रभावशाली नेता आन्दोलनबाट उठेकाले लहान नगर सचिवमा मनोनित भएपछि लहान काँग्रेसमा ठूलो शक्तिको आकलन गर्न थालिएको चर्चा छ ।

नेपाल विद्यार्थी संघको नेतृत्वमा रहँदा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै नेपाली कांग्रेस लहान नगर समितिले रिक्त सचिब पदमा साहलाई नियुक्त गरिएको पत्र नगर समितिका अध्यक्ष सुनिल कुमार महतोले थमाएका छन् । उनलाई कात्तिक १० गतेदेखि लागु हुने गरी सचिब पदको जिम्मेवारी दिइएको छ । साह नेविसंघका निवर्तमान सहमहामन्त्री हुन् । लहान काँग्रेसमा सचिव हुँदा उनले नगरको विकृति विसँगी र अवरोध विकासलाई जोडदार रुपमा अघि बढाउँन यसको लागि नगरस्तरीय आन्दोलन गर्दै स्थानीयको अधिकार र पहिचानको लागि सक्रिय रहने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤