Siraha Times
ताजा समाचार

सिरहामा घाटीरेटी हत्या गरिएको एक अपरिचित व्यक्तिको लास भेटियाे

  • कार्तिक २१, २०७६
  • २१२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा २१ कार्तिक । सिरहा नगरपालिका १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी आज बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा लास भेटिएको छ । सिरहाको कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अपरिचित व्यक्तिको अन्दाजी ४५–५० वर्षीय एक पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरी जानकारी गराएका थिए । आज बिहान करिब ६/७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा लास हेर्दा प्रहरीलाई खबर पछि प्रहरी घटना स्थलमा पुगेका थिए । भने लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१