ताजा समाचार

शुभ दिपावलीको अवसरमा सिरहाको पटेर्वामा कलश यात्रा

  • कार्तिक ११, २०७६
  • २०७२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया ,कार्तिक ११ गते ।

सिरहा नगरपालिकाको वडा न. १७ पटेर्वामा कलश यात्रा निकालिएको छ ।

शुभ दियावतीको सुखद अवसरमा श्री श्री १०८ श्री लक्ष्मी पुजा समिति द्घारा उक्त कलश यात्रा स्थापना भएको हो ।कमला नदि पटेर्वा घाटमा जल भरी माँ लक्ष्मीको प्रतिमा स्थापित गरेको छ ।

उक्त कलश यात्रामा गाउँका युवा, बुद्धिजीवी , महिला लगायतको सहभागीता रहेको थियो ।

यस्तै मनोरञ्जन प्रदान गर्नको लागि मेला आयोजना द्वारा दुई दिने कबिर नाटक कबिर लिला अायोजन गरेको हो ।

सद्गुरु कबिर नाटकमा कबिर साहेबको बास्तबिक रहनसहन ,बाणि ,समाजप्रती कबिर साहेबको बिचार ,अहंकारको जहिले पनि मानिसको लागि खतरा रहेको र सत्यको जहिले पनि जित हुने बास्तबिकता लगायत झाखी प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤