ताजा समाचार

सिरहाको लहानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • कार्तिक ८, २०७६
  • १०५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ८ कार्तिक । सिरहाको लहान स्थित राम कुमारउमा प्रसाद स्मारक अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ह्दय रोग निवारण संघ लहान सिरहाको आयोजनामा सम्पन्न सो शिविरमा १ सय ८५ महिला र २ सय पुरुष गरी जम्मा ३ सय ८५ जना विरामीले जाँच गराएका छन । शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्र, के एम सी एल्मेनी संघ तथा जर्मनबाट आएका बिशेषज्ञ टोलिद्धरा चिनी तथा मुटु रोग समबन्धि बिरामीहरुका लागी निःशुल्क सेवा प्रदान गरेका थिए । शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द तथा जनकपुर शाखाका प्रमुख मुटु रोग विशेषज्ञ डा राजेश साह, जर्मनीमा कार्यरत डाक्टर द्धय डा बाल कृष्ण ओरगयान र डा उनरले सेवा प्रदान गरेका थिए । शिविरमा सुगरको ल्यव पनि निःशुल्क प्रदान गरेको नेपाल ह्दय रोग निवारण संघ लहान सिरहाको सह अध्यक्ष प्रदिप चौधरीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤