ताजा समाचार

केक काटेर स्थापना दिबश मनायो जागरुक युवा कल्ब

  • कार्तिक ८, २०७६
  • ७३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , ८ कार्तिक , सिरहा , समाजमा बिक्रीति र बिस्गती हटाउन , बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन , राजनीतिमा युवाहरूलाई पहुँच गराउने उदेश्यले जागरुक युवा कलबले बिगत ३ बर्ष देखी युवाहरूलाई हरेक क्रियाकलापहरुमा सक्रिय भइ सिरहाको विभिन्न ठाँउ नगर ,गाउँपालीकाहरुमा काम गरिएको अबस्थामा रहेको छ । २०७४ स्थापाना भई सिरहा जिल्लामा छोटो समयमा राम्रो प्रगतिको दिसा तिर उन्मुख भएको सस्थाको सचीव नबिन कुमार यादवले बताए । सिरहाको लहान नगर पालिका १९ कटहा स्थित रहेको मुख्य कार्यालयमा भबियताको साथ कलबका सस्थापक अध्यक्ष मुकेश कुमार महतो , उपाध्यक्ष रबिन्द्र सिंह ,सचिव नबिन कुमार यादव सचिव पुनम कुमारी महतो काेषाअध्यक्ष मनोज महतो , सदस्यहरु लक्ष्ण महतो ,संजय कुमार यादव ,सुमिन्त्रा कुमारी महतो , ललिता देबि सदाय लगायतका ९ जना पदाअधिकारीहरु रहेको छ । अध्यक्ष महतो ले केक काटेर आफ्नो स्थापना दिबसय भबियताको साथ मनाएको बुधीजिबि बिजय कुमार महतो ले बताए । कार्यक्रममा कलबको युवाहरूको उल्लेखनीय सहभागीता रहेको थिए । कार्यक्रममा कलबको अध्यक्ष मुकेश कुमार महतो ले बोलदै यो कलब गाउँमा मात्रा सिमित रहदै आउने दिनमा देशको विभिन्न कुना कब्जामा यो संगठनले काम गर्ने अबस पाउने छ भने हामी आशाबादी छौँ । यो गाउँ र जिल्लामा मात्रा सिमित नरहि नेपाल र देश बिदेशको सपना सकार गर्ने र हजारौं युवा युबतीहरुलाई रोगारी दिने अध्यक्ष महतो प्रतिबधा जनाउनु भयो । यो जागरुक युवाकलबले कुनै पनि समस्या बाट जुधने जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤