ताजा समाचार

सिरहाको लक्षमी पतारी,६ सितापुर बाट प्रहरी दुवारा लोकल मदिरा नस्ट

  • कार्तिक ७, २०७६
  • १५११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , ७ कार्तिक सिरहा - घरेलु मदिरा अभियान अन्तरगत समयको ख्याल गर्दै सिरहाको ईलाका प्रहरी कार्यालय लहानले हिजो विशेष सूचनाको अधारमा लहान बाट प्रहरीले खटिएको टाेलिले ५ सय लिटर अबैध लोकल गरेलु मदिरा नस्ट गरेका छन । सितापुरको ६ घर र ६ भठिमा छपामारी उक्त परिमाणको लोक अबैध रक्सी बरामत गरि गाउँबलाहरुको रोहबरमा नस्ट गरेको हो । त्यस्तै सिरहाको लहान नगर पालिका ९ बाट कार्तिक २ गते १२ सय लिटर मदिरा र तिन जनाको घरमा छपा मारी रक्सी बनाउने भाडा कुडा समेत प्रहरीले जफतगरेको छ । उक्त जफत गरेको सरसम्मान ईलाका प्रहरी कार्यालय लहानमा राखिएको लहानको डिस.पी. भेषराज रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤