ताजा समाचार

रौतहटको गौरमा पेट्रोल पम्मबाट तेल तस्करी सुरु प्रहरी प्रमुख मौन

  • चैत २७, २०७४
  • ८११ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

अमित ठाकुर रौतहट चैत २७। रौतहट जिल्लाको गौरमा रहेको पेट्रोल पम्पको संचालकहरुको दादागिरी चल्न थालेका छन।मधेश अान्दोलनको समाप्ति पशच्यात गौर नगरपालिकामा रहेको पेट्रोल पम्मबाट पेट्रोलियम पदार्थहरुको तस्करी सुरु भएको थियो । तर ति पेट्रोलियम पदार्थको तस्करी अहिले सम्म समाप्त भएको छैन। यस्तो कहिले सम्म चल्ने प्रहरी प्रमुख माथि प्रशन उठ्न थालेका छन। गौरमा रहेको पेट्रोल पम्पहरुमा हजारौं हजार पेट्रोलियम पदार्थ अाउँदाको केही घण्टा पशच्यात नै पम्पमा रहने कर्मचारीहरुले तेल नै छैन भन्छन। हजारौं हजार लिटर अाएको पेट्रोल डिजल कता जान्छन त स्थानीय बासिन्दालाई सोचनै गाह्रो हुन थालेका छन। यता प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलले भन्दैछ यस्तो हुन‌ै सक्दैन यदि यस्तो छ भने हामी तुरुन्तै अनुगमन गर्छु। यता स्थानीय बासिन्दाले भन्दैछन पेट्रोल र डिजलको तस्करी न‌ै भई रहेको छैन भने पेट्रोल पम्पमा अाएको तेल कता जान्छन्? गौरको पेट्रोल पम्पमा अाएको तेल फेरि भारतको बिहार राज्यको बैरगनिया बजारमा जान्छन् । भारतमा नेपाल भन्दा बढी मुल्यमा बिक्री भई रहेको र नेपालमा भारत भन्दा कम मुल्यमा बिक्री भएकोले भारतबाट नेपाल अाएको तेल गौरको पेट्रोल पम्पको संचालकहरुले अलि बढी मुल्य तेल तस्करहरु संग लिई ति तस्करहरु फेरि बिहार राज्यको बैरगनियामा पेट्रोल डिजल पुर्याउने गर्दछन।कलाबजारी गरि पेट्रोलियम पदार्थ बेच्नेहरुको कहिले तह लाग्छ स्थानीयहरुको गुनासो रहेका छन।जे सुकै गर्दा पेट्रोल पम्पबालाहरुको केही न हुने स्थानीयबासिन्दाले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤