ताजा समाचार

सिरहाको ठाँडि भन्सारका शस्त्रको इन्स्पेकटर जिबन खतिवडा एक्सनमा आउदै

  • कार्तिक ४, २०७६
  • १०२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा , ४ कार्तिक - सिरहाको सिमाबर्ती क्षेत्रमा पर्ने ठाँडि भन्सारमा आइतबार चेक जाच गर्ने क्रममा भारर्तिय एस्कार्पियो सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । सिरहाको भगवानपुर गाउँ पालिका ४ स्थित रहेको बि. ओ. पि. को मेन गेटको स्थाई चेक प्वाइन्टमा डिउटिमा खटिएको टोलिले चेक जाच गर्ने क्रममा नेपाल बाट भारत तर्फ जादै गरेको भारतको हरियाना राज्यको सिकन्द्रपुर जिल्ला जर्जबन ग्राम पन्चाईत ५ बस्ने बिकाश प्रतापको नाममा रहेको गाडी नम्बर HR55 HS.5024 र च्यासिस नम्बर 72868101 ईन्जन न. 5741329978 नम्बरको स्कार्पियो गाडी शस्त्र प्रहरीले पक्राउ गरेको हो । २०७६ - ०५- ३० गतेका दिन गाडीको भन्सार काटेको हो । उक्त गाडीलाई प्रहरीले जफत गरि २०७६-कार्तिक दुई गते दिउसो एक बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेको स्कार्पियो १३ लाख मुल्य बराबरको भने उक्त गाडी ठाडि भन्सारमा बुझएको शस्त्र प्रहरीको इन्स्पेकटर जिबन खतिवडा ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤