सिरहा,०४ कार्तिक । समाजवादी पार्टी निकट समाजवादी युवा संघको प्रदेश २ को उपाध्यक्षमा सकल देव यादव चयन भएका छ्न । पार्टीको प्रदेश २ को बसेको बैठकले यादवलाई उपाध्यक्षमा चयन गरेको हो । सिरहाको गोलबजार घर भएका यादव मधेश आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका पात्र हुन । उपाध्यक्षमा चयन भएपछी पत्रकारसँग प्रतिक्रिया दिदै यादबले पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्ने बताए । मधेश्को अधिकारको लागि लडाइँ जारी राख्ने उनले जिकिर गरे । यादव लामो समयदेखी पार्टीमा सक्रिय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
मारवाडी महिला मञ्च लहानद्वारा आयोजित सावन मेला : महिला उद्यमशीलता, आत्मनिर्भरता र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic