ताजा समाचार

सिरहामा एस.पी. चतुर्बेदीको स्कृयता धमा - धम पक्राउ पर्दै लागु औषध कारोबारी

  • कार्तिक १, २०७६
  • १०३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह, सिरहा १ कार्तिक - सिरहाको बरियारपट्टी गाउँ पालिका कचनारीबाट लागूऔषधसहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा का विशेष प्रहरी टोलि र प्रहरी चौकी कचनारीबाट खटिएको टोलि ले सिरहाको गोलबाजार नगरपालिका ६ को प्रेम कुमार साहको छोर २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका १ को श्याम सुन्दर यादवको छोरा २० वर्षीय नवीन कुमार यादव लाई पहरीले पक्राउ गरेको हो । नेपाल मा प्रतिबन्ध लगाईएका ८९ बोतल डीलक्स नामक लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै कारोबारी निकै समय देखि लागुऔषध ओसारपोसार कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी उमा प्रसाद चतुर्वेदीले बताएका छन । पक्राउ परेका दुबै जनालाई आबश्यक कार्बाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤