ताजा समाचार

समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड लक्ष्मिपुर पत्तारीको प्रथम साधारण सभा आज सप्पन्न

  • असोज २५, २०७६
  • ११७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिस्वकर्मा लहान असोज २५ । समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर -२ पोखरभिण्डा पर्साको प्रथम साधारण सभा आज सप्पन्न भएको छ । वडा नम्बर २ को वडा अध्यक्ष धर्मेन्द्र कुमार राय दनुवारको प्रमुख आतिथ्य मा संचालित कार्यक्रममा सहकारीको सदस्री पदाधिकारीहरुको सहभागीता रहेको थियोे । प्रमुख आतिथ्यको आसन्नबाट बोल्दै वडा अध्यक्ष रायले सहकारीको भवन निर्माणका लागि वडाबाट ५ लाख बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेका छन । संस्थाका अध्यक्ष प्रवीण कुमार चौधरी को सभापतित्वमा संचालित कार्यक्रममा संस्थाका सचीव दुर्गानन्द चौधरीले आयब्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ॠण सहकारी संस्था लिमिटेडका प्रतिनिधि शिवदयाल महतो , नेपाल पत्रकार महासंघ सिरहा शाखाका पुर्व उपाध्यक्ष एवम् ग्लोबल साप्ताहिक पत्रीकाका सम्पादक शिवकुमार साह लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤