ताजा समाचार

अप्ठेरोमा परेकालाइ नेपाल रजक सेवा समाज फेरी एक पटक गरे सहयोग

  • असोज १९, २०७६
  • १३१४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज १९ । एक गरिब परिवार जो चांड्पर्व को वेला मा पनि खाना बस्न र लगाउन समेत अप्ठ्यारो तथा समस्याले ग्रसित प्रदेश नं-२ सिराहा स्थित सुखिपुर न. पा. -५ लडकन्हा निवासी जिबछ रजक को तत्काल परिवारिक समस्या समाधान हेतु नेपाल रजक सेवा समाज ले विभिन्न सामाग्री का साथ आर्थिक सहयोग गरेकोछ। रजक समाज ले ९८००।- नौ हजार आठ सय नगद का साथ साथ एक सय किलोग्राम चामल , पन्द्र किलो दाल, एक थान सिरक समेत सब पाँच जना परिवारका लागि लुगा कपडा तथा तेल साबुन सहयोग गरेकोछ। गाउँ का छिमेकीहरु र समाज सेवी हरुको उपस्थिती मा सहयोग हस्तान्तरण गरि समाज का उदेश्य प्रती लक्षित आ- आफ्नो मन्तव्य समेत राखेका थिए। समाज ले गरिब तथा बिपन्न परिवार लाई सेवा र सहयोग का साथ बालविवाह , दहेजप्रथा,महिला शोषण अन्त्य गर्ने तथा सामाजिक बिकृति बिरुद्द जनचेतना मुलक कार्यक्रम जस्ता रजक समाज का उदेश्य रहेको छ। रोजगारी का लागि बिदेश मा बस्ने युवा हरु द्वारा सहयोग गरेकोछ। रजक समाज हाल साउदी कतार दुबई मलेशिया नेपाल भारत लगायत देश हरुमा क्रियाशिल रहेकोछ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤