ताजा समाचार

अखिल नेपाल ट्रेड युनियन महासंघको अधिवेशन सम्पन्न

  • असोज १६, २०७६
  • १३१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १६ , असोज । सप्तरीको बलान बिहुल गाउँपालिकामा नेकपाको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको गाउँ अधिवेशन सम्पन्न भएको छ । क. क्षत्र नारायण यादवको अध्यक्षतामा संचालित कार्याक्रममा एघार सदस्य नायाँ पदाअधिकारी चयन भएको हो । नव गठीत समितिको अध्यक्षमा घुरन राम , उपाध्यक्षमा सुरज सदा, सचिवमा रुद्र प्रसाद राय , कोषाध्यक्षमा शिव कुमारी देबी पासमान , सहसचिवमा राम चन्द्र मण्डल , सदस्यहरुमा नथुनी दास , डोमी सदा , सतन सदा, राम विलास राम , महेन्द्र कुमार मण्डल , रामनारायण दास सर्ब सम्मतीबाट चयन भएको पार्टी प्रतिनिधी एवम अधिवेशन नेतृत्वकर्ता राम कुमार यादवले जानकारी दिनुभएको छ । नेकपाका सप्तरी जिल्ला अध्यक्ष एमब केन्द्रिय सदस्य समेत रहनुभएका अमर मण्डलको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा प्रदेश नं. २ का सदस्य शैलेन्द्र चन्द्र झा , छेदी रजक अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी जिल्लाका सचिब उपेन्द्र पासमान , लगायतका सयौ नेता तथा कार्यकताको उपस्थितिरहेको थियो । कार्यक्रममा स्वागत मन्तवय शिव कान्त यादवले गरेका थिए भने कार्यक्रम संचालन शिव कुमार यादले गरेका थिए । कार्यक्रमा नवगठीत समितिहरुलाई फुल माला अविर लागाई बडा दशै तिहार , एवम छठ पर्वको शुभकामना आदान प्रदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤