ताजा समाचार

वालविवाह राेक्न वडा स्तरिय संजाल गठन

  • असोज १५, २०७६
  • १०२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा असोज १५ । दलित विकास मञ्च सिरहाले कल्याणपुर न.पा.१ मा वडा अध्यक्ष जयराम कामति काे अध्यक्षतामा १३ सदस्यीय संजाल गठन गरिएको हाे । वालविवाह न्यूनीकरण कायर्क्रम अन्तरगत याे संजाल निमार्ण गरिएको हाे । नेपालमा २० वषर्भन्दाकम उमेरमा विवाह गर्नमा राेक लगाएकाे हाे । कायर्क्रम मा प्रमुख अतिथिकाे रूपमा वडा अध्यक्ष जयराम कामति ले बालविवाह गर्नेलाई वडाबाट दिईने सेवा सुविधाहरू अब दिन नसक्ने बताएका छन । उनलेभने कानुन मा २० वर्ष नपुगि बिवाह गर्नेलाई बिवाह दर्ता जन्म दर्ता दिननसक्ने बताउनुभएकाे छ । कायर्क्रममा जनस्वास्थ्य प्रमुख ले मन्तबय राख्दै हाम्राे समाजमा चेतनाकाे कमिले बालविवाह हुने गरेकाे छ अगाडि बाल्दै बालविवाहकैकारण महिलाहरूकाे पाठेघर मा समस्या हुने गरेकाे बताउनुभएको छ ।श्याम स्मृति युवा क्लबका अध्यक्ष रामदयाल मण्डले समाजमा बालविवाह एउटा बिकृतिकाे रूपमा रहेकाले राेक्नु पनेर्मा जाेड दिएका छन ।कायर्क्रममा समाजसेवि राजनैतिकलदलका प्रतिनिधिहरू ईलाका प्रहरी कायार्लय कल्याणपुर का प्रतिनिध ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤