ताजा समाचार

नेपाल यादव सेवा समितिको अध्यक्षमा यादव निर्वाचित

  • असोज १२, २०७६
  • ४४३९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा,असोज १२ गते ।नेपाल यादव सेवा समिति तथा राधाकृष्ण अतिथी सदन काठमाडौको २३ औं साधारणसभा बाट अध्यक्ष पदमा भुवनेश्वर यादव निर्वाचित भएका छन। नेपाल यादव सेवा समिति केन्द्रीय कार्य समितिको नवनिर्वाचित पदाधिकारीहरुको नामावली सहित:

अध्यक्ष- भुवनेश्वर यादव -उपाध्यक्ष- योग नारायण राय महासचिव - महेश्वर यादव सचिव- कपिल प्रसाद रोहिता कोषाध्यक्ष- श्याम सुन्दर यादव सदस्यहरु:- १.सुभाष चन्द्र बिराजी २.सन्तोष कुमार यादव ३.राजेश्वर प्रसाद यादव ४.चन्द्रभुषण यादव ५.शैलेन्द्र कुमार यादव ६.जया कला यादव

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤