ताजा समाचार

कमला नगरपालिकामा रा.ज.पा को वडा कमिटी विस्तार

  • असोज १०, २०७६
  • ११२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम इसराफिल अन्सारी १० असोज । राष्ट्रिय जनता पाटि नेपालले कमला नगरपालिकाको वडा नम्बर ६ (साविक सखुवा मरान ) मा वडा संगठन कमिटी गठन गरेको छ । युवा नेता इसराफिल अन्सारीको अध्यक्षतामा ३१ सदस्यीय वडा संगठन कमिटी गठन गरिएको हो । कमिटीको प्रमुख अतिथी रा.ज.पा.नेपालको केन्द्रिय सदस्य खरानन्द प्रशाद यादव उपाध्यक्ष सन्तोष महतो उपाध्यक्ष रामबाबु मण्डल कोसा अध्यक्ष फुलो देवी महरा सचीव बर्हमदेव महरा सह सचिव राम बाबु महतो सदस्य सिया राम पासवान सदस्य भग्वात दास लगायतले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पाटिको पक्षमा एकता बनाउन लाग्नुपर्ने बताए ।युवा नेता इसरफील अन्सारी ले बताए के आउदो चुनाव सम्म पुरै कमला नगरपालिका मा राष्ट्रिय जनता पार्टी नेपाल को संगठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤