ताजा समाचार

प्रदेश न. २ मा पर्यटक भित्रीयाउन: मन्त्री रायको ठुलो कसरत

  • असोज १०, २०७६
  • ११३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा १० असोज-  नेपालमा भ्रमण वर्ष २०२० मा उल्लेखनिय पर्यटक भित्री याउन बुधबार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता नेपाल भ्रमण बर्ष २०२० का प्रदेश न .२ का समन्वय समितिका संयोजनक मनिष झाको अध्यक्षता रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश रायले प्रमुख अतिथिको आसन बाट भने आफ्नो देश र प्रदेशमा भएको सांस्कृतिक, धरोहर र सम्मपदाहरुलाई प्रदेश स्तरमा मात्रै चिनाउन सके प्रदेश मात्रै होइन पुरै देशमै पर्यटकको घुइँचो लागने बताए । हाम्रो प्रदेश भित्रको धार्मिक, सांस्कृतिक धरोहरहरुको यकिन गरौं’ आफ्नै ठाउँबाट केही उपलब्धि गरौं, केन्द्रीय सरकारको आशमा नबसौं। प्रदेश सरकारले यो भ्रमण वर्षका लागि मन्त्रालयले तपाईंहरुलाई साथ र सहयोग गर्ने छ भन्ने मन्त्री रायले प्रतिबद्धता व्यक्त गर्नु भयो । सिरहाको शलहेश फुलवारी ,सप्तरीको छिन्नमस्ता भगवती , राजदेवी मन्दिर , बाबा तला जस्तो धर्मिक र पर्यटकय ठाउँहरुलाई संरक्षण र समब्रधन गर्न हामीले सक्नुपर्छ ,पर्यटकय ठाँउहरुलाई आकर्षन गरौं मन्त्री रायले जोड दिनु भयो । प्रदेश स्थानीय बृहत छ्लफलको लागि सिरहा ,सप्तरी र धनुषा लगायतका जिल्लाको बुधिजिबीहरुको सभागिता रहेको थियो । विशिष्ट र अतिथिहरुमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी ले भने प्रदेश र देशमा पर्यटक भित्रियाए र मात्र हुदैन उनीहरुलाई खर्च गर्ने माध्यम को ब्यबस्थापन गर्न ध्यान दिन जरुरी छ् । कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर , नेपाल प्रहरीको सिरहा जिल्ला प्रमुख एस.पि उमा प्रसाद चतुर्बेदी , सशस्त्र प्रहरीका जिल्ला प्रमुखको सममेत उपस्थित रहेको , लहान नगरपालिका ७ का अध्यक्ष रोशन राकेश गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤