ताजा समाचार

आजबाट लहानमा तिन दिने प्रशिक्षण सुरु

  • असोज ९, २०७६
  • १०१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा असोज ९ , लहान जीवन बीमाको माध्यमले देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ कामगर्दै आईरहेको नेपाल लाईफ इन्स्योरेन्स क.लि. को बीमा ब्यवसाय अभिबृद्धीका लागी ३ दिने प्रशिक्षण कार्याक्रम आजबाट लहानमा सुरु भएको छ । अभिकर्ताहरुलाई उचित परामर्शको माध्यमबाट सक्षम बनाई बीमा बजार व्यवसायमा बलियो बनाउनका लागी आजबाट प्रशिक्षण कार्यक्रम सुरु गरिएको सो कम्पनीले जनाएको छ । लहान शाखाको ब्यबस्थापन मा संचालित तालिममा प्रदेश नं. १ र २ का अभिकर्ताहरुका साथै प्रदेश नं. १ र २ का जिल्लाहरुका शाखा प्रमुख समेत सहभागिता रहेको लहान शाखाका प्रमुख भोगेन्द्र कुमार साहले जनाए । पुर्वाअञ्चलका प्रमुख टिकादत्त प्याकुरेल को प्रमुख आतिथ्यमा संचालित प्रशिक्षण कार्याक्रममा करीब दुई सय भन्दा बढी को सहभागिता रहेको छ । नेपालको ख्याती प्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत सो बिमा कम्पनीले कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लीक लिमिटेडको रूपमा नेपालमा काम काज गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤