ताजा समाचार

विद्याल्य जागीर गर्ने ठाँउ होईन : गिरिराज मनि पोखरेल

  • असोज ५, २०७६
  • ८८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा , ५ असोज । सिरहाको बरियारपट्टीस्थित जनता माविमा प्राविधिक धार अन्तर्गत कृषि बाली बिज्ञान संकायको समुदघाटन गर्दै मन्त्री पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताए । उनले भने, ‘शिक्षालाई श्रम, प्रविधि र शिपसंग जोड्नु पर्छ । शिपलाई उत्पादनमा बदल्नुपर्छ । अनी मात्र समृद्ध समाजको निर्माण हुन्छ ।’ सिरहाको समृद्ध समाजका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ , मन्त्री पोखरेलले बताउनु भयो शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने थलो नभएको बताएका छन् । उनले विद्यालय राष्ट्र निर्माण गर्ने थलो भएको तर्क गरेका हुन् । मन्त्री पोखरेलले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पठाउनु पर्ने धारणा समेत राखेका छन् । शिक्षालाई गुणस्तर र प्राविधिक शिक्षामा जोड दिन सबैलाई उनले आग्रह समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤